ls
एउटा डिरेक्टोरीमा भएका सबै वस्तुहरुको सुची देखाउँछ।
थप जानकारी: https://www.gnu.org/software/coreutils/ls।
- एक लाइनमा एउटा वस्तु देखाएर फाइलहरू देखाउनुहोस्:
ls -1
- लुकेका फाइलहरू सहित सबै फाइलहरू देखाउनुहोस्:
ls -a
- डाइरेक्टरी नामहरूको अन्त्यमा '/' थपेर फाइलहरू देखाउनुहोस्:
ls -F
- सबै फाइलहरूको लामो ढाँचाको सूची देखाउनुहोस् (अनुमतिहरू, स्वामित्व, साइज, र परिमार्जन मिति):
ls -la
- लामो ढाँचामा सूची देखाउनुहोस् जहाँ साइज मानिसले पढ्न सक्ने एकाइहरूको ढाँचामा प्रदर्शित हुन्छ (KiB, MiB, GiB):
ls -lh
- लामो ढाँचामा फाइलहरू देखाउनुहोस् जुन साइज अनुसार क्रमबद्ध छन् (घट्दो क्रममा):
ls -lSR
- सबै फाइलहरूलाई लामो ढाँचामा देखाउनुहोस् जुन परिमार्जन मितिद्वारा क्रमबद्ध गरिएको छ (सबैभन्दा पुरानो पहिलो):
ls -ltr
- केवल डाइरेक्टरीहरू मात्र देखाउनुहोस्:
ls -d */