उपनामहरु बनाउछ -- शब्दहरू जुन आदेश स्ट्रिङद्वारा प्रतिस्थापन गरिन्छ। शेलको कन्फिगरेसन फाइलमा (जस्तै
~/.bashrc
) परिभाषित नगरेको खन्डमा उपनामहरुको आयु चलिरहेको शेल् सेसन् सङै सकिन्छ। थप जानकारी: https://tldp.org/LDP/abs/html/aliases.html।
alias
alias {{शब्द}}="{{आदेश}}"
alias {{शब्द}}
unalias {{शब्द}}
rm
लाई एउटा अन्तरक्रियात्मक आदेशमा बदल्नुहोस्:alias {{rm}}="{{rm -i}}"
la
लाई ls -a
को सर्ट्कट् बनाउनुहोस्:alias {{la}}="{{ls -a}}"