1
0
Эх сурвалжийг харах

alias, at: add Nepali translation (#7221)

Sailesh Shrestha 3 жил өмнө
parent
commit
1c0222ee73

+ 29 - 0
pages.ne/common/alias.md

@@ -0,0 +1,29 @@
+# alias
+
+> उपनामहरु बनाउछ -- सब्दहरु जसले आदेश स्टृङ्लाइ प्रतिस्थापन् गर्छ।
+> शेलको कन्फिगुरेतिओन् फाइलमा (जस्तै `~/.bashrc`) परिभासित् नगरेको खन्डमा उपनामहरुको आयु चलिरहेको शेल् सेसन् सङै सकिन्छ।
+> थप जानकारी : <https://tldp.org/LDP/abs/html/aliases.html>।
+
+- सबै उपनामहरुको सुची बनाउनुहोस् :
+
+`alias`
+
+- एउटा सामान्य उपनाम बनाउनुहोस् :
+
+`alias  {{शब्द}}="{{आदेश}}"`
+
+- एउटा आदेशसङ्ग सम्बन्धित उपनाम हेर्नुहोस् :
+
+`alias {{शब्द}}`
+
+- उपनाम बनाइएको आदेशलाई हटाउनुहोस् :
+
+`unalias {{शब्द}}`
+
+- `rm` लाई एउटा अन्तरकृयात्मक आदेशमा बदल्नुहोस् :
+
+`alias {{rm}}="{{rm -i}}"`
+
+- `la` लाई `ls -a` को सर्ट्कट् बनाउनुहोस् :
+
+`alias {{la}}="{{ls -a}}"`

+ 17 - 0
pages.ne/common/at.md

@@ -0,0 +1,17 @@
+# at
+
+> पछि एक पटक आदेशहरू कार्यान्वयन गर्छ।
+> वास्तविक कार्यान्वयनको लागि service atd(अथवा atrun) चलिरहेको हुनुपर्छ ।
+> थप जानकारी : <https://man.archlinux.org/man/at.1>|
+
+- standard input बाट आदेशहरू ५ मिनटमा कार्यान्वयन गर्नुहोस् (सकिएपछि `Ctrl +D` थिच्नुहोस्) :
+
+`at now + 5 minutes`
+
+- standard input बाट आदेश आजको बिहानको १० बजे कार्यान्वयन गर्नुहोस् :
+
+`echo "{{./make_db_backup.sh}}" | at 1000`
+
+- एउटा दिइएको फाइलबाट अर्को मङ्गलबार आदेशहरु कार्यान्वयन गर्नुहोस् :
+
+`at -f {{path/to/file}} 9:30 PM Tue`